काठमाडौं – नेपाल बैंकले सेयरधनीको हात रित्तो बनाएको छ ।
बैंकले यो वर्ष कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।
गत सोमबार संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्























