images
images
  • कालिमाटीमा तरकारी : ठूलो गोलभेँडा ७५, लौका ५५ [अरू कति]

    काठमाडौँ- कालिमाटी तरकारी थोक बजारमा सोमबार ठूलो गोलभेडा ७५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ।

    यस्तै लोकल सानो गोलभेडा २२.६७, रातो आलु ४४.३३, प्याज ६७.६७, गाजर लोकल ९५, गाजर तराई ८५, बन्दा लोकल २५, बन्दा तराई २२.६७, बन्दा नरिवल २६, स्थानीय काउली २५, स्थानीय काउली ज्यापु ३५, तराई काउली १७.६७, सेतो मुला ३२.६७, लाम्चो भान्टा ४५, डल्लो भान्टा ५५, मटरकोशा ८५, घिउ सिमी ६५, टाटे सिमी ४५ र तिते करेला ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

    यस्तै लौका ५५, परवर तराई ९५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो १५, हरियो फर्सी डल्लो १५, भिण्डी ९५, बरेला ३७.६७, पिडालु ८५, स्कुस ३२.६७, रायो साग २०, पालुङ्गो साग ६५, चमसुरको साग ६५, तोरीको साग ३५, मेथीको साग ६५, हरियो प्याज ५५, बकुल्ला ७१.६७, तरुल ७५, कन्ये च्याउ ७०, डल्ले च्याउ २९०, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ४५ र भेडे खुर्सानी ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    472597144 1026135796222334 2367320549215784799 n

    472453001 1026135789555668 4647489412157232944 n

    472578251 1026135792889001 9112629561511200442 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images