images
images
  • प्रतितोला १ हजार ८ सयले घट्यो सुनको मूल्य

    काठमाडौं- सुनको मूल्य प्रतितोला एक हजार ८ सय रुपैयाँले घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ३८ हजार ७ सय र तेजाबी सुन १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भएको छ।

    तेजाबी सुन १ हजार ७ सय ५० रुपैयाँले सस्तो भएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images