images
images
  • आजका लागि विदेशी मुद्राको विनिमयदरबारे थाहा पाउनुहोस् (सूची)

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

    अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ७० पैसा र बिक्रीदर १०७ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२० रुपैयाँ ३५ पैसा तोकिएको छ ।

    थप विदेशी विनिमयदरका लागि दलको तालिका हेर्नुहोस्–

    Currency ISO Currency Name Unit Buy Sell
    INR Indian Rupee 100 160.00 160.15
    USD U.S. Dollar 1 153.04 153.64
    EUR European Euro 1 173.88 174.56
    GBP UK Pound Sterling 1 203.28 204.07
    CHF Swiss Franc 1 183.63 184.35
    AUD Australian Dollar 1 106.70 107.12
    CAD Canadian Dollar 1 107.93 108.35
    SGD Singapore Dollar 1 119.88 120.35
    JPY Japanese Yen 10 9.75 9.79
    CNY Chinese Yuan 1 22.83 22.92
    SAR Saudi Arabian Riyal 1 40.76 40.92
    QAR Qatari Riyal 1 41.99 42.15
    THB Thai Baht 1 4.56 4.58
    AED UAE Dirham 1 41.67 41.83
    MYR Malaysian Ringgit 1 37.53 37.68
    KRW South Korean Won 100 11.30 11.34
    SEK Swedish Kroner 1 15.34 15.40
    DKK Danish Kroner 1 23.26 23.35
    HKD Hong Kong Dollar 1 19.50 19.58
    KWD Kuwaity Dinar 1 497.13 499.07
    BHD Bahrain Dinar 1 405.94 407.53
    OMR Omani Rial 1 397.51 399.07

    प्रतिक्रिया दिनुहोस्
    images
    images