images
images
  • सुनको मूल्य तोलामा १६ सयले बढ्यो

    काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ ।

    आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।

    बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँ कायम भएको छ । हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images