images
images
  • साल्ट ट्रेडिङको लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।

    कम्पनीले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    कम्पनीको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको बोनस शेयर आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीमा वितरण गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images