images
images
  • १० प्रतिशत लाभांश वितरण गर्ने गरिमा विकास बैंकको घोषणा

    काठमाडौँ । गरिमा विकास बैंकले सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

    बैंक सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनकाका लागि ०.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले ४९ करोड २८ लाख ३० हजार २७० रुपैयाँ बराबरको बोनस र २ करोड ५९ लाख ३८ हजार ४३५ रुपैयाँ नगद लाभांशमा खर्च गर्ने जनाएको छ ।

    राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भइ र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई बोनस वितरण गरिने बैंकले जनाएको छ ।

    image 160

    प्रतिक्रिया दिनुहोस्
    images
    images