images
images
  • सुनचाँदीको मूल्य बढ्यो, आज तोलामा कति ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  आज सुन तोलामा ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ८५० रुपैयाँ रहेको छ ।

    यस्तैगरी, आज चाँदीको बिक्री मूल्य तोलामा १५ रुपैयाँले बढेर १५ सय रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ  ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images