images
images
  • सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    आज सुन तोलामा ३ सय रुपैयाँले बढेर एक लाख १६ हजार पाँच सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै।, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images