images
images
  • सुनको मूल्य बढ्यो, आज तोलाको कति ?

    काठमाडौं- नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला २ सय बढेर एक लाख १५ हजार ७ सय रूपैयाँ कायम भएको हाे आइतबार एक लाख १५ हजार ५ सय रूपैयाँ थियो ।

    आज तेजाबी सुन प्रतितोला एक लाख १५ हजार १५० रूपैयाँमा कारोबार भइरहेको ।

    यता चाँदी आज प्रतितोला एक हजार ४५० रूपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images