images
images
  • नेपाल प्रहरीका ५ हजार ९३८ जवानको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    काठमाडौं- नेपाल प्रहरीका ५ हजार ९३८ प्रहरी जवानको सरुवा भएको छ ।

    प्रहरी प्रधान कार्यालयले सरुवामा परेका जवानहरुको सूची मंगलबार सार्वजनिक गरेको हो ।

    प्रधान कार्यालयले आगामी कात्तिक महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जवानहरूलाई सरुवा गरिएको जनाएको छ ।

    को कहाँ पुगे ? यस्तो सूची :

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/10/saruwa.pdf

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images