images
images
  • नेपाल प्रहरीका १ हजार ५१३ जना असईको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    =ठमाडौं । नेपाल प्रहरीका एक हजार ५१३ प्रहरी सहायक निरीक्षक ९असई० को एकै पटक सरुवा गरेको छ ।

    प्रहरी प्रधान कार्यालयले बुधबार प्रहरीका एक हजार ५१३ जना असईको एकै पटक सरुवा गरिएको हो ।

    आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले प्रचलित नियम अनुसार हाल सरुवा भएको दरवन्दीबाट तलव भत्ता पाउने गरी प्रहरी सहायक निरीक्षक सरुवा गरेको प्रहरी कार्यालयले जनाएको छ ।

    को कहाँ पुगे ? यस्तो छ सूची :

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/09/asai-saruwa-list.pdf

    प्रतिक्रिया दिनुहोस्
    images
    images