images
images
  • गौहत्याको विरोधमा काठमाडौंमा राप्रपाको प्रदर्शन (तस्विरसहित)

    काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको बिरोधमा प्रदर्शन गरेको छ।

    बुधबार काठमाडौंमा राप्रपासहित पार्टीनिकट संगठनहरुले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो।

    सुशासनको प्रत्याभूति, शिथिल अर्थतन्त्रमा सुधार, स्वदेशमै रोजगार, महँगी नियन्त्रण र जनतालाई राहत प्रदान गर्न दबाबस्वरूप सरकारविरुद्ध प्रदर्शन गरेको छ।

    भृकुटीमण्डपबाट शुरु भएको बिरोध ¥याली रत्नपार्कमा पुगेर सभामा परिणत भएको छ।

    RPP 1

    RPP 2

    RPP 3

    RPP 4

    rpp5

    प्रतिक्रिया दिनुहोस्

    images
    images