images
images
  • प्रहरीका ५ इन्स्पेक्टरको काज सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

    काठमाडौं- नेपाल प्रहरीका ५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार आवश्यकताअनुसार उनीहरूको काज सरुवा गरिएको जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रौतहटबाट निरीक्षक दिनेश बहादुर कुँवरलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुर काज सरुवा गरिएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी निरीक्षक दिनेश गुरुङलाई नयाँ बसपार्क खटाइएको छ।

    police

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images