काठमाडौं- सशस्त्र प्रहरीले एकैपटक १९२७ कर्मचारीको बढुवा सिफारिस प्रकाशित गरेको छ ।
लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया खोल्दै सशस्त्रले सशस्त्र प्रहरी सेवा, साधारण समूह तर्फ सशस्त्र प्रहरी हवल्दारका लागि १ हजार ९ सय २७ जनाको नाम बढुवा सिफारिस गरिएको छ ।
सूचना अनुरुप चित्त नबुझेमा एक साताभित्र उजुरी दिनका लागि पनि सशस्त्रले सूचना प्रकाशित गरेको छ ।
को को परे ? नामावली :
https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/08/hawoldar-baduwa.pdf
प्रतिक्रिया दिनुहोस्





















