images
images
  • सशस्त्रमा ‘असई’को लिखित नतिजा सार्वजनिक, स्वास्थ्य परीक्षण कहिले ? (सूचीसहित)

    काठमाडौं- सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) को लिखित नतिजा सार्वजनिक गरेको छ ।

    साधारण समूह, साधारण उपसमूहतर्फको यही वैशाख १७, १८ र १९ गते सम्पन्न लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    सार्वजनिक नतिजाअनुसार १३६ पदका लागि २०८ जनाको नाम निस्किएको हो ।

    लिखित नतिजाको सूची :

    APF 1

    APF 2

    APF 3

    APF 4

    APF 5

    स्वास्थ्य परीक्षण कहिले ?

    सशस्त्रल उक्त पदका लागि लिखितमा उत्तीर्ण भएका उम्मेदवारलाई स्वास्थ्य परिक्षणका लागि सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा यही २९ र ३० गते उपस्थित हुन सूचना प्रकाशन गरेकोे छ ।

    विशेष स्वास्थ्य परिक्षणका लागि पुरुषहरुले १ हजार ५ सय र महिलाहरुले १ हजार ५सय ५० रुपैयाँ शुल्क लिएर उपस्थित हुन सूचनामा उल्लेख छ ।

    सूचना :

    notice

    प्रतिक्रिया दिनुहोस्
    images
    images