images
images
  • सशस्त्र प्रहरीका ५० डीएसपीको सरुवा, को कहाँ परे ? (सूचीसहित)

    काठमाडौं- सशस्त्र प्रहरी बलका ५० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ ।

    सशस्त्र प्रहरी प्रधान कार्यालयले १३३ जना सशस्त्र प्रहरी निरीक्षकसँगै डीएसपीको सरुवा गरेको हो ।

    उपराष्ट्रपतिको निर्वाचनका कारण आचारसंहिता लागु भएपछि सशस्त्रले सरुवा गर्नका लागि निर्वाचन आयोगसँग अनुमति लिएको थियो ।

    सशस्त्र प्रहरी प्रवक्ता डीआईजी पुरुषोत्तम थापाका अनुसार उनीहरूलाई ज्येष्ठता अनुसार क्रमशः प्रस्तावित सीमा सुरक्षा गुल्म, बोर्डर आउट पोष्ट (बीओपी) र अस्थायी सुरक्षा बेसहरुको कमाण्ड जिम्मेवारीमा खटाइएको हो ।

    अवकाश नजिक पुगेका तर विगतमा कमाण्डको जिम्मेवारी कम पाएकालाई पनि प्राथमिकता दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    हेर्नुहोस् को कहाँ भए सरुवा ?

    saruwa 1

    saruwa 2

    saruwa 3

    saruwa 4

    saruwa 5

    प्रतिक्रिया दिनुहोस्
    images
    images