images
images
  • बैंकिङ ज्यादतीविरुद्ध व्यवसायीको प्रदर्शन (फोटो फिचर)

    काठमाडौं- विभिन्न व्यवसायी संगठनहरु आफूहरुमाथि बैंकले ज्यादती गरेको भन्दै प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत नौवटा व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

    चर्को व्याजदरका कारण व्यापार व्यवसाय चलाउने अवस्था नरहेको भन्दै व्यवसायीहरूले विरोध जनाएका हुन्।

    प्रदर्शनकारीहरूले बैंकको व्याजदर १ अंकमा कायम गर,सम्पूर्ण उद्योगी व्यवसायी एक हौं,कर्जा सेवा शुल्क ०.२५ प्रतिशत भित्र कायम गर लगायत विभिन्न माग राखेर सांकेतिक आन्दोलन गरेका हुन्।

    1 6

    2 4

    3 3

    4 3

    6 2

    7

    8 1

    cover

    प्रतिक्रिया दिनुहोस्
    images
    images