images
images
  • माओवादी मधेस प्रदेश संसदीय दलमा साह

    जनकपुर- नेकपा माओवादी मधेस प्रदेशको संसदीय दलका नेतामा भरत साह चयन भएका छन ।

    माओवादी प्रदेश सभाको बैठकले साहलाई दलको नेता चयन गरेको हो । साह यसअघि सो प्रदेशका मन्त्रीसमेत भईसकेका नेता हुन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images