images
images
  • यस्तो छ बिहीबारको मुद्रा विनिमय दर

    काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको नेपाली मूल्य तोकेको छ । बिहीबारका लागि तोकिएको नेपाली मूल्य अनुसार अमेरी डलर एकको खरिद दर १२७.६९ रुपैयाँ र बिक्री दर १२८.२९ रुपैयाँ रहेको छ ।

    त्यसै गरी युरो एकको खरिद दर १३०.१४ रुपैयाँ र बिक्री दर १३०.७५ रुपैयाँ रहेको छ ।

    यस्तैगरी अष्ट्रेलियन डलर १ को विक्रीदर ८८.५५ रुपैयाँ, क्यानेडियन डलर ९९.५९ रुपैयाँ, सिंगापुरे डलर ९२.०७ रुपैयाँ रहेको छ ।

    साउदी रियाल १ को खरिददर ३४.१५ रुपैयाँ, कतारी रियाल १ को खरिददर ३५.२३ रुपैयाँ रहेको छ ।

    कुन देशको मुद्राको दर कति ?

    2

    प्रतिक्रिया दिनुहोस्
    images
    images