काठमाडौं- नेपाली बजारमा मंगलवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज छापावाल सुनको मूल्य प्रति तोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो (सोमबार) सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन यस्तो सुन प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















