images
images
  • दलित, मुस्लिम र मुक्तकमलरी महिलालाई उच्च शिक्षासम्म निशुल्क


    काठमाडौं । सरकारले दलित, मुस्लिम र मुक्तकमलरी महिलाले उच्च शिक्षा सम्म निःशुल्क पढ्न पाउने व्यवस्था गरेको छ ।

    बजेट भाषणमार्फत अर्थमन्त्री बिष्णु पौडेलले दलित, मुस्लिम र मुक्तकमलरी महिलालाई उच्च शिक्षासम्म सबै विषय पढ्नेका लागि निशुल्क पढ्न पाउने व्यवस्था गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images