images
images
  • मूल्य वृद्धिको बिरोधमा अनेरास्ववियुको मसाल जुलुस (तस्बिरहरु)

    प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले मूल्यवृद्धि विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । सोमबार साँझ काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडिबाट अनेरास्ववियुले मसला जुलुस प्रदर्शन गरेको थियो ।

    आन्दोलनमा उत्रिएका अनेरास्ववियु र प्रहरीबीच झडपसमेत भएको थियो । प्रहरीले बल प्रयोग गर्दा अनेरास्ववियुका नेता आरसी लामिछानेसहितका नेता घाइते भएका छन् । उनीहरुको मोडल अस्पतालमा उपचार भइरहेको छ ।
    सरकारले हिजो पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको थियो ।

    तस्बिरहरु

    289179453 830459494596267 8035203105146846559 n

    288848195 975532399806909 6734303193068207228 n

    288372246 1196415277826312 3050611949135884204 n

    288353085 360863469469408 6486218102466800405 n

    288274432 435869014748178 8599293475253705933 n

    287971257 442627707301627 8918963531102750180 n

    287880949 475787147560150 742157003856485893 n

    287840775 723917542055818 218859595998992385 n

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images