काठमाडौँ- सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको स्रोतले जानकारी दियो।
प्रतिक्रिया दिनुहोस्