images
images
  • ‘एसपीपी’बारे जवाफ दिन प्रधानसेनापनि शर्मा संसदीय समितिमा 

    काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्मा अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा भाग लिन सिहदरवार पुगेका छन ।

    अमेरिकी योजना स्टेट पार्टनरसिप (एसपीपी) का बारेमा बिबाद भए पछि संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाए पछि सो बिषयमा छलफल गर्न सिंहदरवार पुगेका हुन ।  बिहान ९ बजे देखी सो समितिले प्रधान सेनापति शर्मासँग जानकारी लिनेछ ।

    नेपाली राजनीतिमा एसपीपीवारे बिबाद उठेपछि यसवारेमा बिभिन्न कोणवाट टिका टिप्पणी भईरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images