images
images
  • एकै पटक २० ठेकेदार कम्पनी कालो सूचीमा

    काठमाडौँ- समयमै काम सम्पन्न नगर्ने २० ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिविद्धताबमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरेको हो ।

    सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा(१) अनुसार उनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

    यी हुन् कालो सूचीमा परेका कम्पनी तथा ठेकेदार:

    285077198 445469946915605 1123547976799373927 n SG31BMZWeUTjK3SLZVaPFI3U5aDNXO9l5dPwPtO1

    प्रतिक्रिया दिनुहोस्
    images
    images