images
images
  • महोत्तरीमा १६ वर्षीया किशोरी बलात्कृत

    महोत्तरी- महोत्तरीमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

    ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मटिहानी नगरपालिका–५ बस्ने ३२ वर्षीय जितेन्द्र यादवलाई सोमबार बिहान पक्राउ गरेको छ ।

    प्रहरी चौकी धिरापुरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images