images
images
  • एमाले केन्द्रीय कार्यालय बैठक आज बस्दै

    काठमाडौं- नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ ।

    बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

    बैठकले सोमबार १ बजे बस्ने केन्द्रीय सचिवालयको बैठकका कार्यसूची निर्धारण गर्नेछ ।

    आजको बैठक महासचिवको अध्यक्षता रहनेछ भने उपमहासचिव र सचिवहरू सदस्य रहन्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images