images
images
  • भक्तपुर केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

    काठमाडौं- राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images