images
images
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

    त्यस्तै अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ४५ पैसा रहेको छ ।युरो एकको खरिददर १४१ रुपैयाँ २६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९९ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा रहेको छ ।अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ११ पैसा रहेको छ ।

    क्यानाडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर ९६ रुपैयाँ १५ पैसा कायम रहेको छ ।जापानिज यान १० को खरिददर १० रुपैयाँ ६१ पैसा तथा बिक्रीदर १० रुपैयाँ ६६ पैसा रहेको छ ।

    साउदी अरेबियन एकको खरिददर ३० रुपैयाँ ८९ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Money 3

    प्रतिक्रिया दिनुहोस्
    images
    images