images
images
  • आज विदेशी मुद्रा बिक्री विनिमयदर कति होला ? हेर्नुस्

    काठमाडौं- नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १२३ रुपैयाँ ९० पैसा र बिक्रीमा १२४ रुपैयाँ ५० पैसा, युरोपियन युरो एकको खरिदमूल्य १३२ रुपैयाँ ८२ पैसा र बिक्रीमूल्य १३३ रुपैयाँ ४६ पैसा रहेको छ ।

    यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९८ रुपैयाँ ३८ पैसा र बिक्रीमूल्य ९८ रुपैयाँ ८६ पैसा, जापानी येन १० को खरिदमा ९० रुपैयाँ ०४ पैसा र बिक्रीमा ९० रुपैयाँ ४७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ०३ पैसा र बिक्रीमा ३३ रुपैयाँ १९ पैसा र कतारी रियाल एकको खरिदमा ३३ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३३ रुपैयाँ ९७ पैसा रहेको छ ।

    विस्तृतमा हेर्नुस् :

    1654479158

    प्रतिक्रिया दिनुहोस्
    images
    images