images
images
  • देशभर कोरोनाका सक्रिय संक्रमित ११० जना

    काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ९ जना कोरोना मुक्त भएका छन् ।

    आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ सय १० जना रहेको छ ।

    पछिल्लो २४ घण्टामा पीसीआरबाट ९ र एन्टीजेनबाट ४ जनामा गरी १३ जनामा कोरोना पुष्टि भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images