images
images
  • रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत

    काठमाण्डौँ- रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

    उनलाई बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका– ११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    ढकालले ती बालिकालाई ललाई फकाई तिनाउ खोलामा लगि बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images