images
images
  • राष्ट्र बैंकद्वारा प्राविधिक कर्मचारी माग (सूचनासहित)

    काठमाडौं- नेपाल राष्ट्र बैंकले प्राविधिक कर्मचारीको माग गरेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक पदमा ६ जना कर्मचारी माग गरेको हो ।

    अधिकृत (सिक्का, मुद्रण/टकमरी) र अधिकृत (टाइपिष्ट, डिजाइनर तथा कम्पाइलर) करारका लागि विज्ञापन आह्वान गरिएको छ ।

    इच्छुक व्यक्तिले चैत्र २४ गतेभित्र आवेदन दिन सक्नेछन् । दुबै पदका लागि ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

    277254361 159306176495737 969800152678279897 n.jpg

    277345685 159306159829072 8869597518301371307 n.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images