काठमाडौं– स्थानीय बजारमा सुन मूल्य घटेको छ ।
प्रतितोला तोलामा १७ सय रुपैयाँ घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन ३ लाख ३ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैया घटेको छ ।
अघिल्लो दिन प्रतितोला ४ हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७७५ रुपैयाँमा कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















