images
images
  • फेरि बढ्यो पेट्रोलयिम पदार्थको मूल्य, अब १ लिटरको मूल्य कति ?

    काठमाडौ- इन्डयिन आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलयिम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । इओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा वभिन्नि शीर्षकका कर थपिँदा पेट्रोलयिम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ ।

    आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरदि मूल्य प्रतलिटिर १८२.८१, डिजेल प्रतलिटिर १६९.४४ पै, मट्टितेल प्रतलिटिर ११३.४९, हवाई इन्धन (आन्तरिक) प्रतलिटिर १३१.९४, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतलिटिर ११४.५१ पैसा र एलपी ग्यास प्रतसिलिण्डिर दुई हजार २४०.३४ पुगेकोनिगमले जनाएको छ ।

    पेट्रोलयिम पदार्थको बक्रिीबाट चैत महनिामा मात्रै रु १० अर्ब ६१ करोड नोक्सानी हुने नगिमको प्रक्षेपण छ । नमिगलाई मार्च १६ देखि ३१ सम्म पेट्रोलयिम बक्रिीबाट रु पाँच अर्ब ३० करोड ९८ लाख घाटा हुने बताइएको छ । सो अवधमिा पेट्रोलको बक्रिीबाट रु एक अर्ब सात करोड ९८ लाख, डजिेलको बक्रिीबाट तीन अर्ब १६ करोड ७२ लाख र एलपी ग्यासको बक्रिीबाट रु एक अर्ब २६ करोड ३७ लाख नोक्सानी हुने अनुमान गरएिको नगिमका प्रवक्ता वनतिमिणि उपाध्यायले जानकारी दिए ।

    नगिमलाई मट्टतिेल र हवाई इन्धनको बक्रिीबाट सामान्य नाफा हुनेछ । १५ दनिमा मट्टतिेलको बक्रिीबाट एक करोड ५० लाख, हवाई इन्धन (आन्तरिक) बाट एक करोड १३ लाख र हवाई इन्धन (अन्तर्राष्ट्रिय)बाट १७ करोड ५३ लाख नाफा हुने प्रवक्ता उपाध्यायको भनाइ छ । मट्टतिेल र हवाई इन्धनको बक्रिीबाट हुने नाफाले नगिमको घाटा न्यूनीकरणमा उल्लेख्य योगदान गर्न सकेको छैन ।

    आइओसीबाट आज प्राप्त मूल्यमा करथपिँदा  पेट्रोलमा प्रतलिटिर ३२.८१ , डजिेलमा ३६.४४ पैसा र एलपी ग्यासमा प्रतसिलिण्डिर ६६५.३४ घाटा रहेको नगिमको भनाइ छ । मट्टतिेलमा प्रतलिटिर १९.५१ पैसा, हवाई इन्धन (आन्तरिक)मा चार रुपैयाँ छ पैसा र हवाई इन्धन (अन्तर्राष्ट्रिय)मा प्रतलिटिर ४३ रुपैयाँ ८४ पैसा नाफा रहेको नगिमले जनाएको छ ।

    १५ दनिमा पेट्रोल ३२ हजार ९१५ कलिोलटिर, डजिेल ८६ हजार ९१० कलिोलटिर, मट्टतिेल ७७० कलिोलटिर, हवाई इन्धन (आन्तरिक) दुई हजार ७७९ कलिोलटिर, हवाई इन्धन (अन्तर्राष्ट्रिय) चार हजार कलिोलटिर र एलपी ग्यास १८ लाख ९९ हजार २७८ सलिण्डिर खपत हुने नगिमको आँकलन छ ।

    काठमाडौँ उपत्यकामा पेट्रोलको खुद्रा बक्रिी मूल्य प्रतलिटिर रु १५०, डजिेल र मट्टतिेलको प्रतलिटिर रु १३३, हवाई इन्धन (आन्तरिक)को प्रतलिटिर रु १३६, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतलिटिर अमेरकिी डलर १.२९ र एलपी ग्यासको बक्रिी मूल्य प्रतसिलिण्डिर रु एक हजार ५७५ रहेको छ ।

    सरकारले भन्सार वन्दिुमै पेट्रोलयिम पदार्थको आयातमा वभिन्नि शीर्षकको कर उठाउने गरेको छ । सरकारले पेट्रोलमा प्रतलिटिर ५९.४८, डजिेलमा प्रतलिटिर ४२.१६, मट्टतिेलमा प्रतलिटिर १३.३६ पैसा, हवाई इन्धन (आन्तरिक)मा प्रतलिटिर १९.४९ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) मा दुई रुपैयाँ आठ पैसा र एलपी ग्यासमा प्रतसिलिण्डिर २८०.३० पैसा कर उठाउँदै आएको छ ।

    भन्सारले पेट्रालयिम पदार्थमा भन्सार तथा प्रज्ञापन शुल्क, सडक मर्मत शुल्क, प्रदूषण शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) र मूल्य स्थरिीकरण कोष शुल्क उठाउँछ । त्यसबाहेक ढुवानी भाडा, नगिमको प्रशासनकि एवं बक्रिी खर्च, बीमा, प्रावधिकि नोक्सानी र बक्रिेताको मुनाफा जोडेर पेट्रोलयिम पदार्थको बक्रिी मूल्य नर्धिारण हुने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images