images
images
  • एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

    काठमाडौं- एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु भएको छ । समसामयिक राजनीति र स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न पोलिटब्युरो बैठक बसेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।

    अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनलाई लिएर एकीकृत समाजवादीमा दुई धार छ । सो विषय पनि आजको पोलिटब्युरो बैठकमा छलफलको एजेन्डा रहेको छ ।

    बैठकमा एमसीसीका आलोचक नेता झलनाथ खनाल पनि उपस्थित छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images