images
images
  • संसद् बैठक सुरु हुनासाथ एमाले सांसदको नाराबाजी

    काठमाडौं- नेकपा एमालेका सांसदले ६ महिनादेखि संसद बैठकमा अवरोध जारी राखेका छन् ।

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेर अवरोध गरेका हुन् ।

    गत २३ भदौदेखि संसद बैठकमा अवरोध गर्दै आएका उनीहरुले आइतबार पनि बैठक सुरु हुने बित्तिकै अवरोध गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images