images
images
  • एमसीसीविरुद्धको प्रदर्शनमा एकजना गम्भीर घाइते, ट्रमा सेन्टरमा उपचार हुदै

    काठमाडौं- काठमाडौंको नयाँ बानेश्वरमा एमसीसीविरुद्धको प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारी गम्भीर घाइते भएका छन् ।

    विजुलीबजार क्षेत्रमा २६ वर्षीय हेमराज अवस्थी घाइते भएका हुन ।

    प्रहरीकाअनुसार उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनी भाग्ने क्रममा लडेर घाइते भएको बताइएको छ ।

    उनको टाउकोमा चोट लागेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images