images
images
  • युद्धको झल्को दिने बिहीबारको बानेश्वर

    काठमाडौं- एमसीसीको विपक्षमा प्रदर्शनमा उत्रिएका र सुरक्षाकर्मीबीचको झडपले नयाँ बानेश्वरलाई ‘युद्ध मैदान’को झल्को दिएको छ ।

    बिहीबार दिउँसो बस्ने प्रतिनिधिसभाबाट एमसीसी पास गर्ने लागेको भन्दै प्रदर्शनमा उत्रिएका र उनीहरुलाई रोक्न खोजेका सुरक्षाकर्मीबीचको झडपले बानेश्वर क्षेत्रलाई ‘युद्ध मैैदान’को झल्को दिएको हो ।

    प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेका थिए भने सुरक्षाकर्मीले केही सेल अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेका थिए ।

    प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएपछि प्रदर्शनकारीहरू फर्किएका छन् ।

    MCC 6 .jpg 1

    MCC 4 .jpg 2

    MCC 11 .jpg 1

    MCC 2 .jpg 2

    MCC 1 .jpg 2

    प्रतिक्रिया दिनुहोस्
    images
    images