images
images
  • संसदमा पेस हुने भयो एमसीसी, कार्यसूचीको तेस्रो नम्बरमा

    काठमााडौं- निकै विवादित एमसीसी सम्झौता प्रतिनिधिसभामा पेस हुने भएको छ । केहबेरपछि बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्न लागिएको हो ।

    प्रतिनिधिसभा बैठकको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई समेटिएको छ । कार्यसूचीको तेस्रो बुँदामा एमसीसी प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।

    274201463 1126438771490421 5660970163554132881 n.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images