images
images
  • स्थानीय तह चुनावको दबाब दिदै अनेरास्ववियु: निर्वाचन आयोगको पत्र प्रधानमन्त्रीलाई बुझाउने

    काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले निर्वाचन आयोगले स्थानीय तहको चुनावको मिति तोक्न गरेको आग्रहसहितको पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएको छ ।

    बिहीबार बिहान साढे ८ बजे निर्वाचन आयोगको कार्यालयबाट आयोगको पत्रसहित बालुवाटार पुगेर प्रधानमन्त्रीलाई पत्र बुझाउने अनेरास्ववियु अध्यक्ष सुनिता बरालले जानकारी दिइन् ।

    नेकपा एमालेका भ्रातृ संगठनहरुले सरकारलाई स्थानीय तहको मिति चाँडो तोक्न दवाव दिँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images