images
images
  • सफल युवा व्यवसायी बसन्त लामालाई राष्ट्रिय युवा संघ नेपालको खेलकुद बिभाग उपप्रमुखको जिम्मेवारी

    काठमाडौं-राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालयको दोस्रो पुर्ण बैठक र नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकले राष्ट्रिय युवा संघ नेपालको खेलकुद बिभागको उपप्रमुखमा सफल युवा व्यवसायी वसन्त लामा मनोनित भएका छन् ।

    युवा संघको केन्द्रीय सचिवालय एवं नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले लामालार्इ उपप्रमुखको जिम्मेवारी दिएको हो । लामाले राजधानीमा व्यवसायसँगै राजनीतिमा सक्रिय रहदै आएका छन् । युवा संघको पोखरामा बसेको सचिवालय बैठकबाट लामा केन्द्रीय सदस्यमा मनोनित भएको थियो।

    272427005 4779028032186085 2099836156721277696 n

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images