images
images
  • मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं- मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ । केही समयपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुनेछ ।

    १२ माघमा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनदेखि स्थानीय तह र  प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ ।

    आगामी निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवासायीसँग छलफल गरिसकेका छन् । यसबारे बैठकमा प्रधानमन्त्री देउवाले ब्रिफिङ गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images