काठमाडौं- निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनलाई लक्षित गरेर स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य लागु गर्न निर्देशन दिएको छ ।
आयोगले बिहीबार विज्ञप्ति जारी गरेर आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिएको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचन यही १२ माघमा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















