images
images
  • प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण

    काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ ।

    ‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ’, भानुले न्युज कारखानासँग भने । आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उनले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images