images
images
  • पृथ्वी जयन्तीका अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सिंहदरबारस्थित शालिकमा माल्यार्पण गर्ने

    काठमाडौं- ३००औँ पृथ्वी जयन्ती (२७ पुसमा) का अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरवारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन् ।

    राज दरवारका संवाद सचिवद्वारा सोमबार जारी विज्ञप्तिअनुसार २७ पुस मंगलबार १२ः३० मा ज्ञानेन्द्र शाहले सिंहदरबारको मुलगेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गर्ने छन् ।

    271296740 2053158238175461 3251740069742555095 n.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images