images
images
  • ६ जिल्ला र दुई विशेष जिल्लामा एमालेको नयाँ नेतृत्व चयन, कहाँ-को अध्यक्ष ?

    काठमाडौं- नेकपा (एमाले)ले ३६ जिल्ला र दुई विशेषा जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरेको छ । २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकोमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएको हो । त्यसबाहके मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ ।

    कुन जिल्लामा को अध्यक्ष ?
    १. झापा-दीपक कार्की
    २. पाल्पा-धनेन्द्रराज घिमिरे
    ३.दाङ-हुकुमबहादुर बस्नेत
    ४. डोल्पा-शेरबहादुर बुढा
    ५. सल्यान- गोविन्द पुन
    ६. बर्दिया-लालबहादुर श्रेष्ठ
    ७. बॉके-किस्मतकुमार कक्षपति
    ८. धादिङ-भूमि त्रिपाठी
    ९.अर्घाखाची-पीताम्बर भुसाल
    १०. मोरङ-ऋषिकेश पोखरेल
    ११. काभ्रे-अशोक ब्याञ्जु
    १२. भक्तपुर-बचन देउजा
    १३. गुल्मी-बालसिंह काउछा
    १४. खोटाङ-रामप्रसाद दंगाल
    १५.सप्तरी-ताराकान्त चौधरी
    १६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ
    १७.धनकुटा-इन्द्रमणि पराजुली
    १८.रसुवा-कर्णेल लामा
    १९. नवलपरासी (पश्चिम)-दीपेन्द्र अधिकारी
    २०. कपिलवस्तु-डम्बर शर्मा
    २१. नुवाकोट-बद्रीप्रसाद मैनाली
    २२. तेह्रथुम-तेजमान कन्दङ्वा
    २३. रुपन्देही-तेजेन्द्र केसी
    २४. लमजुङ-कृष्णप्रसाद अधिकारी
    २५. पॉचथर-राजकुमार भण्डारी
    २६. रामेछाप-आनन्द श्रेष्ठ
    २७. गोरखा-प्रेमबहादुर गुरुङ
    २८. मकवानपुर-एकलाल श्रेष्ठ
    २९. डडेल्धुरा-प्रकाश सावँद
    ३०. भोजपुर-शरण राई
    ३१. बैतडी-सुरेन्द्र पाल
    ३२. म्याग्दी-देवेन्द्र केसी
    ३३. जुम्ला-शान्तिलाल महत
    ३३. काठमाडौं-दीपक निरौला
    ३४.ललितपुर-पुरुषोत्तम आचार्य
    ३५. सिन्धुली-कुमारबहादुर कार्की
    ३६. इलाम-महेश बस्नेत
    ३६. बाग्लुङ-हिरा केसी

    विशेष जिल्ला कमिटी
    १. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
    २. पेशागत विशेष-उमेश ढकाल

    प्रतिक्रिया दिनुहोस्
    images
    images