images
images
  • माओवादी केन्द्रीय समिति बैठक सुरु

    काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

    सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्ने विषयमा छलफल भइरहेको छ ।

    २९९ केन्द्रीय सदस्यमध्ये मनोनीत २३६ केन्द्रीय सदस्यको शपथ ग्रहणपछि बसेको बैठकले पदाधिकारी चयन गर्नेछ । दिनानाथ शर्माको अध्यक्षतामा बैठक बसिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images