images
images
  • शव बोकेर रिडी जाँदै गरेको बस पाल्पा लगुवामा दुर्घटना,७ जनाको घटनास्थलमै मृत्यु

    काठमाडौं- बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लगुवामा दुर्घटनाग्रस्त भएको छ । लु२ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको र ८ जना घाइते भएको हार्थोक प्रहरीले जनाएको छ।

    अहिले घटनास्थलमा प्रहरी पुगेको छ । उद्धार कार्य जारी रहेको हार्थोक प्रहरी चौकीका असई बिष्णु रेग्मीले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    बसमा ३५ जना मलामी रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images